संघीय राजधानीको सडकमा पेशाकर्मीहरुको आन्दोलन चर्किएको छ । शिक्षकहरु तीन सातादेखि आन्दोलनमा छन् । चिकित्सकहरु पनि राज्यले बढी काम लगाएर श्रम शोषण गरेको भन्दै आन्दोलनमा छन् । राजावादीहरुको आन्दोलन व्यवस्था विरोधी रहेकाले संविधान संशोधनसँग जोडिएको छ । तर, पेशाकर्मीका माग सरकारले तत्कालै सुन्न र समाधान गर्नतर्फ लाग्नुपर्नेमा प्रधानमन्त्री कानमा तेल हालेर बसिरहेको गुनासो आन्दोलनकारीहरुको छ ।>>
साताको कार्टुन : ओली बा बोलेको बोल्यै !
१२ वैशाख २०८२
प्रतिक्रिया
ताजा समाचार
नेपालमा सामाजिक सञ्जाल: फाइदा, चुनौती र समाधान
Jasus Khabar | २१ जेठ २०८३
राष्ट्रिय संवेदनशीलतामाथि हल्का टिप्पणीको मूल्य: स...
Jasus Khabar | १७ जेठ २०८३
सीमा, लागुऔषध र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरील...
Jasus Khabar | १४ जेठ २०८३
‘विकास निर्माणमा अवरोध स्वीकार्य छैन’ : वडा अध्यक्...
Jasus Khabar | १० जेठ २०८३
आसेपासेलाई मात्रै खबर, उपलब्धि शून्य : करोडौं खर्च...
Jasus Khabar | १० जेठ २०८३
सुनसरी बहुमुखी क्याम्पस इनरुवाको सञ्चालक समितिमा स...
Jasus Khabar | १० जेठ २०८३