आज बनेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Jasus Khabar 1+ समाचार ( )
सुनको मूल्य
८ पौष २०८०

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।भने चाँदीको मूल्य घटेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार