खाना पकाउने ग्यासको मूल्य घट्यो

Jasus Khabar 1+ समाचार ( )
१७ श्रावण २०८०


नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । 

प्रतिक्रिया