आज नेपाली बजारमा सुनको मूल्यमा समान्य गिरावट आएको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चारसयले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।>
यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको हो ।>>