रामेछापमा भूकम्पको धक्का

Jasus Khabar 3925+ समाचार ( )
१० अशोज २०८२

 रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटैली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।  


प्रतिक्रिया