साउनको पहिलो सोमबार: पशुपतिनाथमा व्रतालुकाे घुइँचाे (तस्वीरहरू)

Jasus Khabar 3925+ समाचार ( )
५ श्रावण २०८२

साउनकाे पहिलाे साेमबार आज पशुपतिनाथमा व्रतालुकाे घुइँचाे लागेकाे छ । यस दिन विशेषगरी भगवान शिवको पूजा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर, पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष घुइँचाे हुने गर्छ ।

यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।

HRB_KTM_1000205564-1753061135.jpg

Sharwan-first-monday_NPL2-1753061134.jpg

Sharwan-first-monday_NPL4-1753061133.jpg

Sharwan-first-monday_NPL6-1753061132.jpg

Sharwan-first-monday_NPL5-1753061132.jpg

प्रतिक्रिया