पाँच जना नेपाल प्रहरी डीआइजी एआईजीमा बढुवा

Jasus Khabar 1+ समाचार ( )
२६ फाल्गुन २०७९

गृह मन्त्रालयले पाँच जना नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षिक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना जनपद प्रहरी समूहतर्फका डीआईजीलाई एआईजीमा बुढावा गर्ने सिफारिस गरेको हो।

बढुवा हुने पहिलो नम्बरमा हाल मधेस प्रदेश प्रहरी प्रमुख रहेका बसन्त बहादुर कुवँर रहेका छन् । यस्तै क्रमश :टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्।


 

प्रतिक्रिया