भारतका केही राज्यले कटन क्यान्डीको विक्रिमा रोक लगाएका छन् ।>
भारतको दक्षिणी राज्य तमिलनाडुले परिक्षण गर्दा क्यान्सर उत्पादन गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने पदार्थ भेटिएपछि गएको हप्ता कटन क्यान्डी विक्रिमा रोक लगाएको हो ।फेब्रअरी महिनाको शुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथी रोक लगाएको थियो । >
यसैगरी अन्य राज्यले पनि यसको नमुना परिक्षण गर्न थालेका छन् ।
>>