सर्लाही जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा आज चट्याङ बाट १ किसानको मृत्यु भएको छ ।
>
चट्याङ लागेर किसानसँगै भैँसीको पनि मृत्यु भएको छ। >
आज दिउँसो साढे १ बजे झरीसँगै परेको चट्याङ बाट भैँसी चराइरहेका हथियौलका ४५ वर्षीय अर्जुन पटेलको घटनास्थलमै मृत्यु भएको छ ।
>
चट्याङ बाट किसानसँगै भैँसी पनि मरेको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवातर्फ लगिएको छ ।
>
>>